SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • Linda Burney outlines priorities for Indigenous Voice to Parliament - ‘नो‘ अभियानले ‘भोइस’ बारे भ्रम फैलाएको आदिवासी मामिला सम्बन्धी सङ्घीय मन्त्रीको आरोप
    The Minister for Indigenous Australians has revealed further details about the policy areas she wants the Aboriginal and Torres Strait Islander Voice to Parliament to focus on. She has also criticised the No campaign for using Trump-style politics, and spreading misinformation about the Voice. - आदिवासी अस्ट्रेलियन मामिला सम्बन्धी सङ्घीय मन्त्री लिन्डा बर्नीले भोइसको विपक्षमा रहेको 'नो' अभियानले ट्रम्प शैलीको राजनीतिक दाउपेच प्रयोग गरेको र भोइसका बारे भ्रम फैलाएको आरोप लगाएकी छिन्। सरकार र सदनलाई आदिवासी अस्ट्रेलियनहरूलाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दाहरूमा सल्लाह तथा सुझाव दिने गरी गठनका लागि प्रस्तावित एक स्वतन्त्र निकायको थप खाका सार्वजनिक गर्ने क्रममा उनले ती आरोपहरू लगाएकी हुन्। आउँदो अक्टोबरदेखि डिसेम्बर भित्र अस्ट्रेलियामा ‘भोइस टु पार्लियामेन्ट’लाई लिएर जनमत सङ्ग्रह हुँदैछ।
    7 min
  • Have you ever thought of gifting household rubbish as a gift? Here's how. - उपहारमा दिन मिल्ने फोहोर
    Alina Tamrakar, who has been spreading public awareness about domestic waste management for almost a decade in Nepali and other communities, recently organised a program on 'Organic Vermicomposting'. She says that the waste from the house can even be given as a gift to friends and family. She spoke to SBS Nepali about the benefits of vermicomposting and how earthworms play a huge role in helping humans to reduce landfill waste. - झण्डै एक दशकदेखि घरेलु फोहोर व्यवस्थापन बारे नेपाली लगायतका समुदायमा जनचेतना फैलाउँदै आएकी अलिना ताम्राकारले अघिल्लो महिना ‘अर्ग्यानिक भर्मीकम्पोस्टिङ’ का बारेमा एउटा कार्यक्रम आयोजना गरेकी थिइन्। उनी भन्छिन् कि घरबाट निस्केको फोहोर उपहारका रूपमा दिन मिल्छ। यस्तो फोहरलाई घर-बारीमा प्रयोग गर्न मिल्ने राम्रो मल बनाउन गँड्यौलाको मद्दत कसरी लिन सकिने उनले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएकी छिन्।
    14 min
  • 'We learn from hardships': How Nirmala Rai bought her first home within three years of coming to Australia - ‘पढेर भन्दा परेर सिक्ने हो’: अस्ट्रेलिया आएको तीन वर्षमै घर किन्न सफल निर्मला राईको कथा
    More than 4,700 Bhutani refugees have been calling Australia their home, according to the latest census. Nirmala Rai is one of them. When Rai arrived in Tasmania in 2017, learning English and finding a job were some of her many challenges. Overcoming the obstacles, she bought her first home within her first three years in the country. Rai spoke to SBS Nepali on her journey from Bhutan to Nepal and finally calling Australia home. - सन् २०२१ मा सम्पन्न अस्ट्रेलियाको पछिल्लो जनगणना अनुसार देशभर ४,७०० भन्दा बढी भुटानी शरणार्थीहरूले अस्ट्रेलियालाई आफ्नो घर मान्दै आएका छन्। तिनै मध्येकी एक, टास्मेनियाकी निर्मला राई भने सन् २०१७ मा अस्ट्रेलियामा बस्न आउँदा आफूलाई भाषा लगायत थुप्रै कुराको अड्चन थियो भन्छिन्। तर, अनेकौँ चुनौतीहरू पार गर्दै राईले अङ्ग्रेजी भाषा मात्र सिकिनन्, जागिर पाउन सक्ने गरी पठनपाठन पनि गरिन् र अस्ट्रेलिया बसाइँ सरेको तीन वर्ष भित्रै आफ्नै नाममा घर किन्न पनि उनी सफल भएकी छिन्। आफ्नो यो सफलताको पछाडिको सङ्घर्षका कथाहरू बारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    33 min
  • How do you make parenting arrangements after separation? - अस्ट्रेलियामा बसोबास: अभिभावक छुट्टिएको अवस्थामा बच्चा हेर्ने जिम्मेवारी कसको हुन्छ?
    Under the Family Law Act the welfare rights of the child guide all parenting negotiations following separation or divorce. A child under 18 cannot legally decide where to live, therefore there are resources available to help parents agree on care arrangements that are safe, practical and child-focused. - ‘फ्यामिली ल एक्ट’ भन्ने एक ऐनले अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूका पारिवारिक समस्यालाई कानुनी रूपमा समाधान गर्न सहयोग गर्छ। आमाबाबु अलग्गिए वा उनीहरूले ‘डिभोर्स’ गरेपछि हुने बालबालिकाको पालनपोषण सम्बन्धी हित-अधिकारका कुरा, अस्ट्रेलियामा यही ऐन अन्तर्गत अगाडी बढाइन्छ।अठार वर्षभन्दा कम उमेरका बालबालिका एवं किशोर-किशोरीहरूसँग कानुनी रूपमा आफू कोसँग बस्ने भनेर निर्णय गर्ने अधिकार हुँदैन। यस कारण, आमाबाबुले आफ्नो बच्चाहरूको उचित रेखदेख, सुरक्षित र व्यवहारिक हुने देख भाल व्यवस्थाहरू बारे समझदारीमा पुग्नुपर्छ।
    11 min
  • 'Rock and roll music must live on': Singer Robin Tamang dies aged 60, Nepalis in Australia pay condolences - 'रक एन्ड रोल सङ्गीत सधैँ बाँच्नुपर्छ': गायक रबिन तामाङलाई सम्झिँदै अस्ट्रेलियाका नेपालीहरू
    Singer Robin Tamang has died at his residence in Budhanilkantha, Kathmandu at the age of 60. In 2022, he toured various Australian cities with the Nepali rock band Robin and the New Revolution, sharing the stage with local Nepali artists. Nepalis in Australia who knew Tamang from near and from far, remember him as an influential figure in the Nepali music industry. - झन्डै एक वर्ष अघि साङ्गतिक प्रस्तुतिका लागि अस्ट्रेलिया आएका नेपाली रक ब्यान्ड ‘रबिन एन्ड दि न्यु रेभोलुसन’ का रबिन तामाङको मृत्युसँगै उनलाई धेरै सहकर्मीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। गत साल अस्ट्रेलियाको विभिन्न शहरहरूमा तामाङले स्थानीय नेपाली कलाकारहरूसँग मिलेर दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। स्टेजमासँगै समय बिताएका र उनलाई लामो समयदेखि चिनेका अस्ट्रेलियाका केही नेपाली सङ्गीतकर्मीहरूले पनि रबिन तामाङलाई सम्झिँदै श्रद्धाञ्जली दिएका छन्। तिनै केही कलाकार तथा कलाकारलाई अस्ट्रेलिया ल्याउन भूमिका खेल्नेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    19 min
  • Supreme Court in Nepal issues interim order to register same-sex marriages - 'अब हामीलाई कानूनी रूपमा कसैले छुटाउन सक्दैन': नेपालमा समलिङ्गी विवाह दर्ता गर्न अन्तरिम फैसला
    On Wednesday, June 28, the Supreme Court in Nepal issued an interim order allowing the temporary registration of same-sex marriages. But what does this mean for the country's LGBTQI+ community? Manisha Dhakal, the Executive Director of Blue Diamond Society, an organisation advocating for sexual and gender minorities in Nepal, spoke to SBS Nepali's Kathmandu correspondent Pratichya Dulal. - नेपालमा सर्वोच्च अदालतले समलिङ्गी विवाहको अस्थायी विवाह दर्ता गरिदिन नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। अदालतले २८ जुनमा जारी गरेको उक्त आदेशमा, रिट निवेदक र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा, विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न मिल्ने आवश्यक व्यवस्था गर्न भनिएको छ। सर्वोच्च अदालतले सन् २००७ मा नै समलिङ्गी विवाह सम्बन्धी कानून बनाउन आदेश दिएको भए पनि सरकारले हालसम्म कानून बनाएको छैन। तर पछिल्लो निर्णयसँगै, नेपालमा अब लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले कानुनको अभावमा विवाह गर्न नपाएको स्थितिको अन्त्य भएको यस क्षेत्रका जानकारहरूले बताएका छन्। अदालतको फैसला र यसले दिने अवसरहरूबारे लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको अधिकारका लागि कार्यरत संस्था, ब्लु डाइमन्ड सोसाइटीकी कार्यकारी निर्देशक मनीषा ढकालसँग एसबीएस नेपालीको लागि प्रतीक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्।
    14 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners