Starting from July 1, Australia's new financial year is expected to bring several changes impacting both newcomers and existing visa holders. In conversation with SBS Nepali, migration agent Keshav Kandel says how the changes might affect students, visitors, permanent residency and visa application processes. - आर्थिक वर्ष सन् २०२३-२४ को सुरुवातसँगै अस्ट्रेलियाको आप्रवासन प्रणालीमा परिवर्तनहरू आएका छन्। जुलाई एकदेखि लागू यी परिवर्तनहरूले अस्ट्रेलियामा बस्दै आएका तथा हालसालै भित्रिएका आप्रवासीहरूलाई कस्तो प्रभाव पार्छ भन्ने सन्दर्भमा मेलबर्नका अध्यागमन एजेन्ट केशव कँडेलले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्। भिसा आवेदनको शुल्क वृद्धिका साथै नयाँ विद्यार्थी भिसा, पर्यटक भिसा, पीआर, भिसा आवेदन प्रक्रिया लगायतमा आएका यी परिवर्तनहरूबारे कँडेलसँग गरिएको कुराकानी सुन्नुहोस्।